रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै - www.imagekhabar.com
Source: imkh
काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा साेमबार सुनुवाइ हुने भएकाे छ। २ वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको आममाफीविरुद्धको रिट सुनुवाइका लागि साेमबार पेशी तोकिएको हो । रेशमले माफी पाएको भोलिपल्ट अर्थात २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक […] The post रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै appeared first on Imagekhabar - Online News Portal of Nepal.