Redirecting...

स्वीस बारमा आगलागी हुँदा कम्तिमा ४० को मृत्यु - ekantipur.com

स्वीस बारमा आगलागी हुँदा कम्तिमा ४० को मृत्यु - ekantipur.com
Source: kant

नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस क्रान्स मोन्टानास्थित एक बारमा आगलागी हुँदा कम्तिमा ४० व्यक्तिको मृत्यु भएको र १ सय जना घाइते भएको स्विस अधिकारीहरुले जनाएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ ।