बाढीले १५ सय मिटर तटबन्ध कटान, १० करोड रुपैयाँबराबरको क्षति - www.lokpath.com
Source: LKPT
काठमाडौं । असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको सरकारी प्रारम्भिक तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार करिब १५ सय मिटर तटबन्ध कटान भएको छ भने यसबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यसैगरी, सिँचाइ क्षेत्रमा समेत बाढीले गम्भीर असर पारेको छ। झाँज सिँचाइ, सुनसरी-मोरङ, […]