Redirecting...

कांग्रेस महामन्त्री विश्वप्रकाशको प्रतिवेदनमा के छ ? - ekantipur.com

कांग्रेस महामन्त्री विश्वप्रकाशको प्रतिवेदनमा के छ ? - ekantipur.com
Source: kant

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनमा पेस गरेको प्रतिवेदनले कांग्रेसको वर्तमान अवस्था, जनआक्रोशको कारण र भावी राजनीतिक यात्राका लागि आवश्यक दिशानिर्देश अघि सारेको छ ।