Redirecting...

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ, आजै मन्त्रीमण्डल विस्तारको तयारी - www.sidhakura.com

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ, आजै मन्त्रीमण्डल विस्तारको तयारी - www.sidhakura.com
Source: dhku

आइतबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण कार्यक्रममा मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथग्रहण गराएका हुन । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आइतबारनै मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।