Redirecting...

मालिकाका ठूला आयोजना अधुरा - www.makalukhabar.com

मालिकाका ठूला आयोजना अधुरा - www.makalukhabar.com
Source: mkkb

म्याग्दी । मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन गरेका चारमध्ये तीन वटा आयोजना अधुरा छन् । एउटा आयोजनाको कामनै सुरु नभइ ठेक्का तोडिएको हो । छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित मालिकाको केन्द्र दरवाङबाट मालिका–१ को वडा कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि वि.सं २०७८ मा ठेक्का सम्झौता भई काम सुरु भएकामा […]