सिद्धार्थ बैंक ‘Awards for Corporate Excellence 2025 ’ बाट सम्मानित - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेड Awards for Corporate Excellence 2025 अन्तर्गत Commercial Banking Category बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । माघ