प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लगिँदै - www.imagekhabar.com
Source: imkh
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिने भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत सुवेदीलाई आजै भारतको दिल्ली लैजाने तयारी गरिएको स्रोतले जनाएको छ। यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराइने भन्नेबारे खुलाइएको छैन। स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि सुवेदीलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। आज केहीबेरअघि उनलाई […] The post प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लगिँदै appeared first on Imagekhabar - Online News Portal of Nepal.