Redirecting...

कर्मचारी कटौतीप्रति असन्तुष्ट संघीय र प्रदेश पदाधिकारीको बैठक जारी, निर्णय सच्याउन दबाब दिने तयारी - farakdhar.com

कर्मचारी कटौतीप्रति असन्तुष्ट संघीय र प्रदेश पदाधिकारीको बैठक जारी, निर्णय सच्याउन दबाब दिने तयारी - farakdhar.com
Source: FRDH

संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । बैठक शुक्रबार बिहान ११ बजेबाट राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा बसिरहेको हो ।  संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका सभामुख–उपसभामुखहरूको संयुक्त बैठक राजधानीमा जारी छ । विगठित प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरेलगायत संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूबीच छलफल जारी छ । बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भइरहेको बताइएको छ । ...