Redirecting...

कांग्रेस नेता तथा पूर्वशिक्षामन्त्री उपाध्यायको निधन - www.kathmandupati.com

कांग्रेस नेता तथा पूर्वशिक्षामन्त्री उपाध्यायको निधन - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– कांग्रेस नेता तथा पूर्वशिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ। उपाध्यायको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ९२ वर्षका उपाध्याय विराटनगर निवासी हुन् । उपाध्यायको अन्तिम दाहासंस्कार सोमबार पशुपती आर्यघाटमा हुने पारिवारिक स्रोतले जनाएको छ । उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए। उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ […]