Redirecting...

आजपनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना, काठमाण्डुको तापक्रम ३.७ डिग्री सेल्सियस पुग्यो - www.kathmandupati.com

आजपनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना, काठमाण्डुको तापक्रम ३.७ डिग्री सेल्सियस पुग्यो - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । तराईकाा अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]