सात दलकातर्फबाट भोलि मधेसको मुख्यमन्त्रीमा दाबी पेस गरिने - www.drishtinews.com
Source: dist
काठमाडौँ । सात दलका तर्फबाट भोलि (शुक्रबार) मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ । बिहीबार जनकपुरमा सम्पन्न सात दलको बैठक भोलि नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले बताए । मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न आज सात दलको बैठक बसेको थियो ।सात दलमा नेपाली कांग्रेस, […]