आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण - gorkhapatraonline.com
Source: gork
दमौली (तनहुँ), पुस २२ गते । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ ।...