वैकल्पिक विकास वित्त विधेयकमाथि अर्थ समितिमा छलफल - biznessnews.com
Source: busi
काठमाडौं- वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि आज प्रतिनिधिसभाको अर्थ समितिमा छलफल भएको छ। छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद