राष्ट्र बैंकले उपदान कोषमा रहेको रकम लगानी गर्दै - farakdhar.com
Source: FRDH
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको छ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक बर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा पाँच अर्ब २८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ९९ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त ...