मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं - pradeskhabar.com
Source: pkbr
बैतडी । यहाँको सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । पहिलो पटक मतदान गर्न पाउँदा उनीहरु दुवै जना उत्साहित छन् । साथै