चीनमा पूर्व बैंकरलाई मृत्युदण्ड, १५६ करोड डलर घुस लिएको ठहर - ukaalo.com
Source: uklo
चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्वकार्यकारी बाई तियानहुईलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड दिएको छ। उनी चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सीएचएच) की पूर्वमहाप्रबन्धक हुन्। उनलाई सन् २०१४ देखि सन् २०१८ बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा १५६ मिलियन डलरभन्दा बढी रकम