मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा - barnanmedia.com
Source: bnmm
काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा गरेका छन् । स्टेडियम पुगेका मेसी छिट्टै स्टेडियमबाट बाहिर निस्किएपछि साल्ट लेक स्टेडियममा फ्यानहरूले कुर्सी र बोतलहरू फ्याँक्दै हंगामा मच्चाएका छन् । मे…