ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र भोजपुरको कोट अस्पताल - pradeskhabar.com
Source: pkbr
भोजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ। काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो। २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण