Redirecting...

उज्यालो नेपाल पार्टीको समस्या कुलमानको एकल वर्चस्व : राजावादीको उपस्थिति, राजनीतिक रूपमा अस्पष्ट - www.ukeraa.com

उज्यालो नेपाल पार्टीको समस्या कुलमानको एकल वर्चस्व : राजावादीको उपस्थिति, राजनीतिक रूपमा अस्पष्ट - www.ukeraa.com
Source: uker

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको प्रमुखको रूपमा ऊर्जा क्षेत्रमा गरेको कामको साखको बलमा राजनीतिमा सक्रिय भएका कुलमान घिसिङले बुधवार औपचारिक रूपमा पार्टीको घोषणा गरे। पार्टीको नेतृत्व तहमा नबसे पनि यसको मूल व्यक्ति उनी नै हुन्। चुनावी सरकारमा मन्त्री भएकाले पार्टीको निर्णायक पदमा बस्न नमिले पनि पार्टी निर्वाचनमा उनकै नेतृत्व र अनुहारमा सहभागी हुने तयारी गरेको छ। …