सत्तामा पुगे उत्पादन र निर्माणको क्षेत्रमा नेपाललाई विश्वमै अग्रणी बनाउँछु: हर्क साम्पाङ - www.drishtinews.com
Source: dist
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली जनताले आफूलाई सत्ताको नेतृत्व गर्ने अवसर दिए देशमा औजारको क्रान्ति ल्याउने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्दै हर्कले उत्पादन र निर्माणको क्षेत्रमा नेपाललाई विश्वमै अग्रणी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । आफ्नो पार्टीको विस्तार अभियानमा रहेका साम्पाङले पछिल्लो […]