Redirecting...

ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी - ekantipur.com

ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी - ekantipur.com
Source: kant

२३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ । ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् । आयोगले बयान लिन ओलीसँग मात्र बाँकी छ ।