१५ पदाधिकारीसहित २५१ सदस्यीय कमिटी चयन गर्ने - gorkhapatraonline.com
Source: gork
गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर २६ गते । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरेअनुसारकै न...