कञ्चनरूपमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु - ukaalo.com
Source: uklo
सप्तरी– कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएअनुसार, मृत्यु हुनेमा जिल्लाको कञ्चनरूप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खंग छन्। घरदेखि करिब एक किलोमिटर टाढा खेतमा काटिएको धान हेर्न गएका बेल