एमाले महाधिवेशन उद्घाटन तयारी : जगाती र गठ्ठाघरमा पार्किङ, सर्भिस लेनबाट जुलुस - barnanmedia.com
Source: bnmm
काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगाती क्षेत्रमा गर्ने व्यवस्था मिलाएको छ । काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघर क्षेत्र र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो । जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौं र ललितपुरतर्फबाट आउन…