Redirecting...

उद्यम-लगानी फस्टाए मात्रै समृद्ध बन्छन् नागरिक - ekantipur.com

उद्यम-लगानी फस्टाए मात्रै समृद्ध बन्छन् नागरिक - ekantipur.com
Source: kant

राज्यले सबै क्षेत्रमा लगानी गर्न सम्भव पनि हुँदैन, व्यावहारिक पनि हुँदैन । त्यसैले शिक्षा, स्वास्थ्य तथा विशिष्ट क्षेत्रमा मात्रै राज्यको लगानी अपेक्षा गरिन्छ । विकल्पमा, नाफाको सम्भावना हुने परम्परागतदेखि नयाँ–नयाँ क्षेत्रसम्म निजी लगानी आह्वान गरिन्छ । त्यसका लागि वातावरण सिर्जना गरिन्छ ।