Redirecting...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै - www.drishtinews.com

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय कायालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थित हुन भनिएको छ । कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर संस्थापन र इतर पक्षमा विवाद छ । सभापति शेरबहादुर देउवा पक्षले नियमित महाधिवेशन बैशाखमा गर्ने कार्यतालिका […]