Redirecting...

भारतीय बजेट : नेपाललाई ८ सय करोड भारु अनुदान दिने - ekantipur.com

भारतीय बजेट : नेपाललाई ८ सय करोड भारु अनुदान दिने - ekantipur.com
Source: kant

भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो ।