Redirecting...

रास्वपाको विस्तारित बैठक सकियाे, घोषित मितिमै निर्वाचन हुनुपर्नेमा जाेड - farakdhar.com

रास्वपाको विस्तारित बैठक सकियाे, घोषित मितिमै निर्वाचन हुनुपर्नेमा जाेड - farakdhar.com
Source: FRDH

राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भय रहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ । छिटपुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आव्हानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरि हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुने गरी जनमत निर्...