हुम्लाको उच्च भेगमा हिमपात - biznessnews.com
Source: busi
सिमकोट- हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ। सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो। हिमपातसँगै हिल्सामा चिसो बढेको