राष्ट्रियसभा निर्वाचन : १ मंसिरदेखि दल दर्ता, ११ माघमा मतदान - farakdhar.com
Source: FRDH
आगामी राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलले आगामी मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले जारी गरेको तालिकाअनुसार दल दर्ताको स्वीकृति र निर्वाचन चिन्ह वितरण १४ मंसिरमा हुनेछ । निर्वाचन कार्यक्रमको स्वीकृति दिने र नेपाल राजपत्रमा प्रकाशन गर्ने काम १६ मंसिरमा गर्ने तालिका तय गरिएको छ । मतदाता नामावली तयार गरी स्वीकृत गर्ने काम ५ पुसमा सम्पन्न गरिनेछ । सोही दिन मतदान स्थल तथा केन्द्र निर्धारणको प्रक्रिया पनि हुने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत...