रास्वपामा कुलमान पक्षका केन्द्रीय सदस्य पठाउन किन ढिला ? - www.onlinekhabar.com
Source: onkh
एकतापछि रास्वपामा सहभागी हुने केन्द्रीय सदस्यको नाम चयन गर्न कुलमान पक्षलाई सकस भएको छ । आकांक्षीको संख्या धेरै भएपछि नाम तय गर्न नसकेको हो ।