अष्ट्रेलियाको बोन्डी बीचमा गोली चल्यो, धेरैको मृत्यु भएको आशंका - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । अष्ट्रेलियाको बोन्डी बीचमा गोली चलेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले बोन्डी बीचमा गोली चल्दा धेरै मानिसको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि मृतकको संख्या भने प्रहरीले सार्वजनिक गरेको छैन। बीबीसीका अनुसार, प्रहरीका अनुसार दुई जनालाई नियन्त्रणमा लिइएको छ। समाचारअनुसार घटनामा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। प्रहरीले…