Redirecting...

वैदेशिक रोजगारीमा ठक्कर, बाख्रापालनबाट मिल्यो सफलता - www.osnepal.com

वैदेशिक रोजगारीमा ठक्कर, बाख्रापालनबाट मिल्यो सफलता - www.osnepal.com
Source: osnp

म्याग्दी (बेनी), १७ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गर्नुभएको थियो । ‘‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको […] The post वैदेशिक रोजगारीमा ठक्कर, बाख्रापालनबाट मिल्यो सफलता appeared first on OSNepal.