उत्कृष्ट अभिनेताको अवार्ड पाएपछि शाहरुख खानले भने: अभिनय काम मात्र होइन - nepalkhabar.com
Source: nkkb
राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि बलिउड अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन्। शाहरुखले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा कृतज्ञता व्यक्त गर्दै एउटा भिडिओ सेयर गरेका छन्। भिडिओमा उनी हात ब्यान्डेज गरेको अवस्थामा देखिएका छन्। हालै एक फिल्मको सुटिङमा उनी घाइते भएको खबर आएको थियो। भि...