Redirecting...

जिल्ला न्यायाधीशको परीक्षामा पास हुन छाडेपछि उत्तीर्णांक घटाइयो - nepalkhabar.com

जिल्ला न्यायाधीशको परीक्षामा पास हुन छाडेपछि उत्तीर्णांक घटाइयो - nepalkhabar.com
Source: nkkb

न्याय सेवा आयोग ऐन संशोधन गरेर जिल्ला न्यायाधीशको परीक्षाको उत्तीर्णांक नै घटाइएको छ।   जिल्ला न्यायाधीशको परीक्षामा सामेल परीक्षार्थीहरू न्यून संख्या मात्रै पास हुन थालेपछि उत्तीर्णांक नै घटाएर ऐन संशोधन गरिएको हो।  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन १४ गते प्रमाणीकरण भएसँगै हालै राजपत्रमा प्रकाशित भएको छ।...