कहाँ-कहाँ भयो चुनावी तालमेल ? - www.drishtinews.com
Source: dist
काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा देशभरका निर्वाचन क्षेत्रहरूमा राजनीतिक दलहरूबीच अनपेक्षित समीकरण र रणनीतिक तालमेलका दृश्यहरू देखिन थालेका छन् ।कतै उम्मेदवारी फिर्ता लिएर त कतै आफ्ना उम्मेदवारलाई ‘निष्क्रिय’ बनाएर दलहरूले एकअर्कालाई सघाउने बाटो रोजेका छन् । गोरखामा प्रलोपाको रणनीतिक मौनता र संवादगोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले […]