Redirecting...

तनाव र चिन्ताले निम्तिन सक्छ गम्भीर स्वास्थ्य संकट, यस्ता छन् बच्ने उपाय - farakdhar.com

तनाव र चिन्ताले निम्तिन सक्छ गम्भीर स्वास्थ्य संकट, यस्ता छन् बच्ने उपाय - farakdhar.com
Source: FRDH

सोसल मिडियाको दुरुपयोग, देशको विषम राजनीतिक-सामाजिक परिस्थिति र अत्यधिक महत्त्वाकांक्षा लगायतका कारण विदेशिन बाध्य भइरहेको प्रवृत्तिले मानसिक स्वास्थ्य समस्यालाई थप जटिल बनाइरहेको चिन्ता व्यक्त भइरहेका छन् । अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत न्यूरोसाइकेट्री विशेषज्ञ डा. आशिष ढकालका अनुसार डर लागिरहने, अत्यधिक उदासीपन, निर्णय क्षमतामा कमी, सही-गलत छुट्याउन नसक्ने अवस्था उत्पन्न हुनु जस्ता लक्षणलाई सामान्य तनाव भनेर बेवास्ता गर्नुहुँदैन । यस्ता सूचकहरूले मनोरोगको गम्भीर समस्या भित्रभित्रै बढ्दै गएको संकेत दिन सक्छ । ‘हा...