एमाले ११औँ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान पुस १ गते - ukaalo.com
Source: uklo
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार, निर्वाचनका सम्पूर्ण कार्यक्रम मंसिर २८ देखि पुस १ गतेसम्म महाधिवेशन स्थलमा सम्पन्न हुनेछन्। आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा हस्ताक्षरित सूचनाअनुसार पार्टीको केन्द्र