Redirecting...

कृषि मन्त्रालयको विद्युतीय प्रणालीमा ५८ प्रतिशत किसान सूचीकृत - ujyaaloonline.com

कृषि मन्त्रालयको विद्युतीय प्रणालीमा ५८ प्रतिशत किसान सूचीकृत - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – सरकारले झन्डै ५८ प्रतिशत किसानलाई विद्युतीय प्रणालीमा सूचीकृत गरेको छ । विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा अहिलेसम्म २३ लाख ८३ हजार किसान सूचीबद्ध भएका केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार किसानको जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी...