सीआईबीका संस्थापक प्रमुखलाई श्रम मन्त्रालयको जिम्मेवारी - www.onlinekhabar.com
Source: onkh
भण्डारी अपराध अनुसन्धानका अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनको कार्यकालमा सीआईबीले एउटा उचाइ लिएको थियो । त्यतिबेला भीओआईपी कलबारेमा अनुसन्धान भएको प्रहरी अधिकारीहरू बताउँछन् ।