काठमाडौं उपत्यकाका ३ वटा मालपोत कार्यालयका प्रमुख परिवर्तन - www.imagekhabar.com
Source: imkh
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ३ वटा मालपोत कार्यालयका प्रमुख परिवर्तन गरेकाे छ । सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरेकाे हाे। सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ । भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि छड्के अनुगमन गर्नुभएकाे थियाे। त्यसक्रममा […] The post काठमाडौं उपत्यकाका ३ वटा मालपोत कार्यालयका प्रमुख परिवर्तन appeared first on Imagekhabar - Online News Portal of Nepal.