Redirecting...

६ महिनापछि खुल्यो रसुवागढी नाका : एकै दिन भित्रिए २७ कन्टेनर - ekantipur.com

६ महिनापछि खुल्यो रसुवागढी नाका : एकै दिन भित्रिए २७ कन्टेनर - ekantipur.com
Source: kant

करिब ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । चीन–नेपाल जोड्ने ल्हेन्देखोलाको पुल गत २४ असारमा बाढीले बगाएसँगै रसुवागढी नाका अवरुद्ध बनेको थियो । उक्त खोलामा चीनले अस्थायी बेलिब्रिज बनाएपछि नाका सञ्चालनमा आएको हो ।