ट्रम्पले लगाए थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध - www.lokpath.com
Source: LKPT
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशसम्बन्धी नीति थप कडा बनाउँदै थप पाँच देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । अमेरिका बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकलाई अमेरिका यात्रामा रोक लगाइएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस ९एपी० का अनुसार सुरक्षा जोखिमको कारण देखाउँदै यात्रा प्रतिबन्धको दायरा विस्तार […]