स्थायी कमिटीमा प्रचण्डको १० बुँदे ब्रिफिङ : ‘सार्वजनिक रूपमा नेतृत्वको आलोचना नगर्नु’ - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउने-भत्काउने खेलमा नलागी सङ्गठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । शुक्रवारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले १० बुँदे ब्रिफिङमार्फत पार्टीको आन्तरिक विषय बाहिर नलैजान र सङ्गठन निर्माणमा जोड दिन आग्रह गरे । प्रचण्डले पार्टीभित्रको दुई लाइन सङ्घर्षलाई सार्वजनिक रूपमा लैजानु गलत भएको बताएका […]