कोशीमा ३४ प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच - gorkhapatraonline.com
Source: gork
विराटनगर, साउन १८ गते । कोशी प्रदेशमा ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक ह...