प्रतिनिधसभा विघटनविरुद्ध सर्वोच्चमा कांग्रेसको माग (पूर्णपाठ) - barnanmedia.com
Source: bnmm
प्रतिनिधसभा विघटनविरुद्ध सर्वोच्चमा गएको नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिनु नै संवैधानिक भएकोे तर त्यसो नगरिएको जिकिर गरेको छ। विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र अन्य केही सांसदका तर्फबाट वारेस …