Redirecting...

विदेशी शक्ति हाबी भएका बेला नेतृत्वमाथि आक्रमण गर्नु गलत : महेश बस्नेत - www.ukeraa.com

विदेशी शक्ति हाबी भएका बेला नेतृत्वमाथि आक्रमण गर्नु गलत : महेश बस्नेत - www.ukeraa.com
Source: uker

काठमाडौं : एमालेका नेता महेश बस्नेतले मुलुकमा विदेशी शक्तिहरू हाबी भएको र देश अप्ठ्यारो परिस्थितिमा रहेको बेला पार्टीको मूल नेतृत्वमाथि आक्रमण गर्नु गलत भएको बताएका छन्। पार्टीको ११औं महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले विदेशी शक्तिहरूको चलखेल बढेको र मुलुकको अस्तित्व संकटमा पर्नसक्ने खतरा रहेको अवस्थामा नेतृत्व परिवर्तनको माग गर्नु उपयुक्त नभएको…