यस्तो छ थापागाउँमा विद्या भण्डारीको सम्पर्क कार्यालय (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेकी छन्। बानेश्वर हाइटस्थित थापा गाउँमा भण्डारीले चार तले भवन भाडामा लिएकी हुन्। विस. २०४८ सालमा मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा मदनपत्नी विद्याले आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन्। उक्त घरमा व्यवस्थापनका कामहरू पूरा हुनेबित्...