कांग्रेसका चार नेताबीच के छलफल भयो ? - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग साढे दुई घण्टा लामो छलफल भएको छ । देउवा निवास बूढानीलकण्ठमा बिहान १० बजेदेखिको बैठक साढे १२ बजेसम्म चलेको थियो । बैठकमा पार्टीमा देखिएको क्रियाशील सदस्यता नवीकरणको विवाद, १५ औँ महाधिवेशनको प्रक्रिया, अन्तिम पटकका लागि भन्दै म्याद थपिएका […]